FAQs Complain Problems

एकिकृत सम्पत्तिकर / घर-जग्गा कर तिर्नका लागि चाहिने कागजात के-के हुन् ?

  1. निवेदन
  2. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
  3. भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
  4. भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
  5. मालपोत तिरेको रसिद
  6. आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
  7. नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि