समाचार

  • प्रथम नगरसभा संचालन सम्बन्धी खर्च
    Post date: 02/23/2018 - 12:15
  • नेपालगंज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा मन्तव्य व्यक्त गर्नु हुँदै ।
    Post date: 02/21/2018 - 10:50
  • नेपालगञ्ज फागुन ८ गते– नेपालगन्ज नगर क्षेत्रको सडक तथा ढल÷नाला निर्माण प्रक्रिया शुरु भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना...
    Post date: 02/21/2018 - 10:39
  • ल्याण्ड फिल्ड साईड जग्गा विवाद साम्य  नेपालगञ्ज माघ २९ – नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) को जग्गा विवादको छिनोफानो गरिएको छ । नेपालगञ्ज– २३...
    Post date: 02/14/2018 - 16:16
  • नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन नेपालगन्ज २३ गते, नेपाल नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । पाँच नम्बर प्रदेश नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका...
    Post date: 02/08/2018 - 10:55
  • सेवा प्रवाहका लागि रणनीती नेपालगञ्ज माघ २१ गते सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा...
    Post date: 02/06/2018 - 11:00
  • वडा सदस्य नेपालीको निधन ! नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का महिला वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षिया नेपालीको आज विहान २ वजे वडा नम्वर ७ गगनगञ्ज आफनै निवासमा निधन भएको हो । २०...
    Post date: 02/02/2018 - 21:30

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।

नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर बनाउनका लागी नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।सरसफाई अभियानमा नगरका समपुर्ण आम नागरिकहरु,राजनैतिक दलका नेता, कार्यक्रता,राष्टसेवक कर्मचारीहरु सेना नेपाल प्रहरी,सस्रत्र प्रहरी, समाजसेवी,बुद्धिजिबीहरुको सभागिता गराई नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर शहरको पहिचान गराउनका लागी सरसफाई अभियान संचालन गर्न लागेको उपमेयर उमा थापाले जनाए ।