FAQs Complain Problems

सूचना तथा समाचार

सुपरभाइजर चतुर्थ तथा पाँचौ तहको लिखित परिक्षाको पाठ्यक्रम निर्धारण सम्बन्धी सूचना !!

सुपेरिवेक्षक र गणकहरुको बिज्ञापन नं.र दस्तुर कायम गरिएको सूचना !!

ड्राइभर पदका लागी नयाँ भर्ना सम्बन्धी सूचना !!

सुपेरिवेक्षक र गणकहरु भर्ना सम्बन्धी सूचना !!

मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम पुनः नेपालगञ्जमा शुरु !!

नेपालगञ्ज, जेठ २८ गते–नेपालगन्ज उपमहानगरपालिकाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि नेपालगञ्जमा शुरु गरेको छ । 
मेलमिलापकामाध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन उपमहानगरपालिका र सामुदायिक मेलमिलापकर्ता समाज नेपालले दोस्रो चरणको तालिम सञ्चालन गरेको हो । 

गैरसरकारी / निजि क्षेत्रका संस्थाहरुलाई आ.व.७६/७७ को बजेट कार्यक्रम पेश गर्ने बारे सूचना !!

करार सेवा पदपूर्ती सम्बन्धी सूचना (स्वास्थ्य) !!

सम्झौता गर्न आउने बारे सूचना (बागेश्वरी अशल शासन क्लब, समर्पण नेपाल) !!

प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना !!

उपप्रमुख थापाद्धारा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान !!

नेपालगञ्ज जेठ २१ गते – नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले मुस्लिम धर्मावलम्वीको महान पर्व इदका सन्दर्भमा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।