नेपालगंज उप-महानगरपालिकामा ईन्जिनियर तथा सब-ईन्जिनियरका लागि ३ दिने भुकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माण सम्बन्धि आधारभूत तालिम पौष २० देखि सुरु भएको छ । पौष २२ गतेसम्म चल्ने यो कार्यक्रम नेपालगंज उप-महानगरपालिका र भुकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल ( एनसेट ) को "दरो घर, दिगो बस्ती " अन्तर
नेपालगञ्ज पुष १९ गते– नेपालगञ्ज उप–महानगरपालिका वडा न ४ मा निर्मीत चिल्डे«न पार्क सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले आज रिवन काटेर पार्कको उदघाटन गर्नु भयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं.
नेपालगंजमा आज सरसफाई महाअभियान शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा इन्प्रोकको सह आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभीन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा आज विहान नगरका अधिकांस रोडमा सरसफाई गरिएको हो ।