नेपालगञ्ज असोज २६ गते– उपभोक्ताको हितलाई मध्यनजर गर्दै नेपालगञ्जमा बजार अनुगमनलाई कडा पारिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा आज दिउसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथि खेलवाड गरिएको पाइएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उम
नेपालगञ्ज, असोज २४ गते– नेपालगञ्ज विपीचौक स्थित भारी प्रकाशसहितको बत्ती(हाई मास्ट) जडान गरिएको छ । १६ मिटर उचाईको खीया नलाग्ने फलामे पोलमा जडीत ८ वटा लाइट एक साथ झलमल बालीएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाई मास्ट निर्माण उपभोक्ता समितीमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्याल
नेपालगञ्ज असोज २४ गते– नेपालगञ्जमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाबाट स्वीकृत गरिएको बजार अनुगमन निर्देशिका २०७५ दफा ४ वमोजिम बुधबार समिती गठन गरिएको हो । विशेषतः चाडपर्वलाई लक्षित गर्दैै वजार अनुगमन गर्न नगर उपप्रमुख उमा थापाको संयोजकत्वमा १३ सदस्
नेपालगञ्ज असोज २४ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ ले वडा कार्यालय समेत बनाउन मील्ने गरि सामुदायिक सभा हल बनाउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ मुक्तिपुर वीपीमार्गस्थित उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको हो । वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदीको नेतृ
नेपालगञ्ज, असोज २२– बालबालिकालाई मध्यनजर गर्दै नेपालगञ्जमा आधुनिक चिल्ड्रेन पार्क बन्दैछ । नेपालगन्ज उपमहानगरपालिका वडा ४ सल्यानीबागस्थित आधुनिक चिल्ड्रेन पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय बालबालिकालाई खेल्न र मनोरम बाताबरणमा रमाउनका लागि आधुनिक पार्क निर्माण गर्न लागिएको नेपालग
नेपालगञ्ज असोज १२ गते– नेपालगञ्जमा निजी क्षेत्रसँगको सहकार्यमा सरसफाई अभियानले व्यापकता पाउँदैछ । हरेक साता स्वस्फुर्त सरसफाईका कार्यक्रमम भइरहेका बेला नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा वडा नं.१ को सहयोग र स्वच्छ नेपाल हाम्रो अभियानको सहजिकरणमा केही दिन यता नेपालगञ्ज खजुरा रोडमा व्यापक सरसफाई भ
नेपालगञ्ज असोज १२ गते– नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाइदैछ । नेपालगन्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथ क्लीयर बनाउने अभियान शुरु गरेको हो । ढल तथा
नेपालगञ्ज, असोज ११ गते– नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले आज रानी तलाउ लगायत नगरका विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । डेढ दशक उपयोगविहीन रानी तलाउ पुनःनिर्माण गरिसकिएको छ भने चाँडै नै जलविहार गर्ने बनाइदैछ । कार्यवाहक नगर प्रमुख मगर, प्रमुख प्रशासकीय अधिकृत तोयनारायण
नेपालगञ्ज, असोज ११ गते– नेपालगन्ज उप महानगरपालिकाका कार्यवाहक नगर प्रमुख उमा थापा मगरले काञ्जी हाउस निर्माण कार्यप्रति चाँसो राख्दै स्थलगत अवलोकन गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२१ मा रहेको चार विघाः १२ कठठा ६ धुर जग्गामा कान्जि हाउस निर्माण गर्न थालीएको छ । काञ्जीहाउस निर्माणका ला