FAQs Complain Problems

News & Events

धम्वोझीमा फुटवल एकेडेमी !!

नेपालगञ्ज असोज ९ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न १ मा धम्बोझीमा फुटबल एकेडेमी बन्दैछ । धम्बोझी विशालनगर चौक नजिकै फुटबल एकेडेमी निर्माण सुरु गरिन लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वडा कार्यालयको सहकार्य र समन्वयमा बाँके जिल्ला फुटबल संघले फुटबल एकेडेमी निर्माण गर्न लागेको हो ।

शौचालय निर्माण नरोक्न आदेश, निर्माण शुरु !!

नेपालगन्ज, असोज ८– अवरोध पु¥याउन खोजिएको शौचालय निर्माण कार्य पुनः शुरु हुने भएको छ । शार्वजनिक शौचालयको अभावले भोग्नु परिरहेको असुविधा कम गर्न नेपालगन्ज उपमहानगरपालिकाले घुम्ती शौचालय निर्माण कार्य शुरु गर्न खोज्दा कानूनी झमेला व्यहोर्नु परेको थियो ।

उपमहानगरपालिकामा पुनः साझेदारी विकास कार्यक्रम !!

नेपालगन्ज, असोज ८– नेपालगन्ज उपमहानगरपालिकामा साझेदारी बिकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बिगतमा गाऊँ नगर साझेदारी कार्यक्रमका रुपमा सञ्चालन गरिएको कार्यक्रम उपमहानगरपालिकाले पुनः साझेदारी बिकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्द

संविधान दिवसमा प्रभातफेरी लगायत कार्यक्रम !!

नेपालगन्ज, असोज ३ – संविधान दिवसका सन्दर्भमा नेपालगञ्जमा बिबिध कार्यक्रम गरिएको छ । ०७२ असोज ३ गते संविधान जारी गरिएको दिनको सम्झना गर्दै आज नगरमा प्रभातफेरी, प्रवचन तथा पुरस्कार वितरण लगायत कार्यक्रम गरिएको छ ।

वडा नं. २२ पुरैनी पुर्ण खोप सुनिश्चित !!

नेपालगञ्ज, असोज १ गते– नेपालगंज उपमहागरपालिका वडा नं. २२ पुरैनीलाई पुर्ण खोप सुनिश्चित वडा घोषण गरिएको छ । नेपालगंज उप महानगरपालिका वडा नं. २२ खोप समन्वय समितिद्धारा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले वडा नं.

नगर प्रमुख राणाको तलव मानवीय सेवामा !!

नेपालगञ्ज, भदौं २६ गते– नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आफनो तलव मानवीय सेवामा लगाउनु भएको छ । जनप्रतिनिधिको रुपमा आफनो कार्यकाल भरी पाइने तलव÷भत्ता नलीने घोषणा गर्नु भएका नगर प्रमुख डा राणाले पहिलो महिनाको तलव र भत्ता आज एक समारोहबीच व्रम्हाकुमारी इश्वरीय विश्व विद्याल

बातावरणमैत्री व्यवसाय प्रवद्र्धनका लागि २० लाख सहयोग !!

नेपालगञ्ज भदौे २५गते– नेपालगञ्जमा बातावरणमैत्री व्यवसाय प्रवद्र्धनमा हातेमालोको पहल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा बातावरण अनुकलनमैत्री कार्यक्रम सञ्चालन गरिरहेको भेरी भेरी बातावरण विशीष्ठता समूह (बीग्रुप)ले बातावरणमैत्री व्यवसाय प्रवद्र्धनका लागि बातावरणमैत्री उद्यमीलाई आर्थि

साक्षरता दिवसमा दर्जनौलाई सम्मान !!

नेपालगन्ज भदौ– ३९ औं राष्ट्रिय शिक्षा दिवस एवं ५२ औं अन्तर्राष्टिय साक्षरता दिवस समारोह नेपालगञ्जमा भव्यताका साथ मनाइएको छ ।

Pages