FAQs Complain Problems

News & Events

एड्स विरुद्ध रयाली !!

नेपालगञ्ज, मंसीर १६ गते– ३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक ¥याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो । एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल न

एमबीबीएस अध्ययनरत विद्यार्थीलाई राणाको सहयोग !!

नेपालगञ्ज मंसीर १४ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ । खजुरा गाउँपालिका– ४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि शुक्रबार डा.

जीवन स्तर सुधार क्रियाकलापको अनुगमन !!

नेपालगञ्ज मंसीर १४ गते – सामाजिक विकास मञ्चको यूवा सशक्तिकरण बुल्गारी परियोजनाको जीवन स्तर सुधार क्रियाकलापको संयक्त अनुगमन गरिएको छ ।

सडक विस्तारका लागि घरबारी टोलमा र्याली !!

नेपालगञ्ज मंसीर १३ गते – नेपालगञ्जमा वजार सडक साँघरीएपछि विस्तारका लागि आवाज उठेको छ । नेपालगञ्जको पुरानो र मुख्य बजार घरवारी टोल साँघुरो भएपछि विस्तारको आह्वानसहित आज सडक विस्तार अभियान थालीएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा न २ वडा समितिको कार्यालयको अगुवाईमा सामुदायिक प्रहरी, बाल, यूवा क्लव

बाल क्लवको वार्षिकोत्सवमा पुरस्कृत !!

नेपालगञ्ज, मंसीर ८ गते –वडा स्तरीय बाल क्लव सञ्जाल, नेपालगञ्ज उपमहानगरपालिका–१० ले आफनो दोस्रो वार्षिकोत्सवको अवसरमा विवीध कार्यक्रम गरेको छ । अन्तराृष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर सञ्चालित चित्र तथा लेखन प्रतियोगीताका विजेतालाई वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिएको छ । लेखनकलामा प्रथम दिपी

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको व्यापक तयारी !!

नेपालगञ्ज मंसीर ६ गते– लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा विभिन्न संघ सस्थासँगको

रानी तलाउमा जल विहार शुरु !!

नेपालगञ्ज – पुनःनिर्माणपछि नेपालगञ्जको रानीतलाउमा जल विहार सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउ डेढदशकपछि पुनः सञ्चालनमा ल्याइएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाउको उद्घाटन गर्नु भएपछि दोश्रो पटक जलविहारको शुरुवात भएको हो । नेपालग

जेष्ठ नागरिक उत्थानमा राणाको तलव भत्ता !!

नेपालगञ्ज, कार्तिक १५ गते – तलब भत्ता सामाजिक कार्यमा लगाउदै आउनु भएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.

मिठाई पसलमा अनुगमन, ४० लीटर दुध नष्ट !!

नेपालगञ्ज असोज २८ गते– चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आज नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चौकका चार वटा मिठाई तथा केक पसलमा गरिएको अनुगमनको क्रममा

Pages