नेपालगन्ज, असार १७ । नेपालगन्ज उपमहानगरपालिकाले प्राविधिक कर्मचारी तथा वडा सचिवका लागि एक दिने योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम दिएको छ ।मंगलबार नेपालगन्ज उपमहानगरपालिका कार्यालय योजना शाखाका सबै प्राविधिक कर्मचारी, वडा सचिव, सहायक कर्मचारी ९पाँचौं० का लागि एक दिने तालिम आयोजना
नेपालगन्ज, असार १० । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ को लागि १ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । आज नगरसभाको १७औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आयब्यय विवरण सार्वज
नेपालगन्ज, असार २ । नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक ग बर्गको अपांगता भएका व्यक्तिको निस्शुल्क स्वास्थ्य बीमा गरेको छ । नगरभित्रका १९२ परिवारको निस्शुल्क बीमा गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, कार्यपालिका सदस्य