FAQs Complain Problems

घर नक्सा पास सम्बन्धी अनुमती पत्रका लागी चाहिने कागजातहरु के के हुन् ?

१) नगरपालिका द्वारा तोकिएको नक्सा पास तथा निर्माण इजाजत दरखास्त फाराम

२) नागरिकताको प्रतिलिपी

३) जग्गाधनी पुर्जाको प्रतिलिपी

४) तिरो तिरेको रसिदको प्रतिलिपी

५) नापी नक्सा र ट्रेस नक्सा

६) घरको डिजाईन नक्सा २ थान

७) जग्गा धनीको १ प्रति फोटो