FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको टीभी तथा रेडियो कार्यक्रम !!

‘मेरो नेपालगञ्ज’ टीभी कार्यक्रम: हरेक सोमबार भिजन टीभीमा राती ८.३० वजे ।

‘नेपालगञ्ज सरोकार’ रेडियो कार्यक्रम: हरेक शुक्रबार साँझ ५.३० वजे रेडियो सदभाव र आईतबार साँझ ५.३० वजे रेडियो बागेश्वरी एफएममा ।

 

यस्तै मासिक रुपमा सहर फिचर सेवा सर्भिस पनि शुरु गरिएको छ । सञ्चारमाध्यमले फिचर सेवाबाट ती सामाग्री साभार गर्न सक्नेछन् ।

Show in Slider: