FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।

नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर बनाउनका लागी नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।सरसफाई अभियानमा नगरका समपुर्ण आम नागरिकहरु,राजनैतिक दलका नेता, कार्यक्रता,राष्टसेवक कर्मचारीहरु सेना नेपाल प्रहरी,सस्रत्र प्रहरी, समाजसेवी,बुद्धिजिबीहरुको सभागिता गराई नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर शहरको पहिचान गराउनका लागी सरसफाई अभियान संचालन गर्न लागेको उपमेयर उमा थापाले जनाए ।