FAQs Complain Problems

व्यवसाय नविकरणका लागी चाहिने कागजातहरु केके हुन् ?

  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
  4. बहाल सम्झौताको प्रतिलिपि
  5. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको