FAQs Complain Problems

समाचार

हात्तिपाईले रोगको औषधी सेवन गरौं रोग बाट बचौं र सन्ततीलाई पनि बचाऔं !

हात्तिपाईले रोगको औषधी सेवन गरौं रोग बाट आफु पनि बचौं, सन्ततीलाई पनि बचाऔं भन्ने आभियानको सुरूवात आफैबाट औषधी सेवन गरी सुरूवात गर्दैं नेपालगंज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल