FAQs Complain Problems

समाचार

समाचार

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना !!

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचना !!

नेपालगञ्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ !

१९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बीच १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान

नेपालगञ्जमा 'नमुना' स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन !!

नेपालगञ्जमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । जिआइजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रको आज एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ ।

सुचना सच्चाईएको बारे !!

सुचना सच्चाईएको बारे !!

सडकपेटी खाली गराउन डोजर लिएर सडकमा नगर प्रमुख विष्ट !!

नेपालगञ्जको सडकपेटी खाली गराउन सुरु गरिएको छ । सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय गरेकाहरुलाई हटाउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट सडकपेटी खाली गराउन डोजर लिएर बजारमा निस्किनुभएको छ । सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम भएपछि त्यस्ता

छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगन्ज उपमहानगरपालिका !!

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । आज विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज(२१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन का

Pages