बिधालय बिदा सम्बन्धमा !!
जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एकसातासम्म सम्पुर्ण शैक्षिक सस्था बन्द हुनेछ्न ।