FAQs Complain Problems

नेपालगञ्ज उपमहानगरपालकिाका सात स्थानलाई फ्री वाईफाई जोन बनाइएको छ !!

नेपालगञ्ज उपमहानगरपालकिाका सात स्थानलाई  ॅफ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त वष्टिले आज ॅफ्री वाईफाई जोन’ को सुभारम्भ गर्नुभएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लंिकसँगको सहकार्यमा उपमहानगरपालकिाले नःिशुल्क वाईफाईको सेवा सुरु गरेको हो । पहलिो चरणमा नगरका सात स्थानलाई ॅफ्री वाईफाई जोन’ बनाइएको हो । वपिी चोक, धम्बोझी चोक, चौलकिा चोक, सेतु वकि चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई  ॅफ्री वाईफाई जोन’ बनाइएको सूचना प्रवधि िशाखा प्रमुख घनश्याम बर्माले जानकारी दनिुभयो । नगरलाई सूचना प्रवधिमिैत्री बनाउँदै सर्वसाधारणलाई नःिशुल्क इन्टरनेटको सुवधिा दनिे उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षति गरी वाईफाई नःिशुल्क चलाउने व्यवस्था गरएिको नगर प्रमुख वष्टिले बताउनुभयो ।

ूअहलिेलाई हामीले मानसिहरुको बढी चहलपहल हुने सात स्थानमा  ॅफ्री वाईफाई’ को सुवधिा दएिका छौं, लगत्तै अन्य चार स्थानलाई पन ि ॅफ्री वाईफाई जोन’ बनाउँछौं, अहलिे परीक्षणका रुपमा अघ िबढेका छौं, यसको प्रयोग गर्दा आउने प्रावधिकि समस्या हेरेर थप ठाउँमा वस्तिार गर्नेछौं,ू मेयर वष्टिले भन्नुभयो(ूनगरलाई सूचना प्रवधिमिैत्री बनाउने अभयिानमा छौं, हाम्रा २३ वटै वडामा इन्टरनेट पहुँच पुगेको छ, अनलाइन प्रणाली सुरु गरेका छौं ।ू उहाँले यो संगै सूचना प्रवधिकिा क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालकिाले अर्को एउटा फड्को मारेको बताउनुभयो । तत्काल नगरका प्रमुख ११ स्थान  ॅफ्री वाईफाई जोन’ बनेपछ िवस्तिारै २३ वटै वडाभर नःिशुल्क इन्टरेनट सुवधिा पुग्ने गरी काम गर्ने वष्टिको भनाई छ ।

अब लगत्तै त्रभिुवन चोक, राँझा चोक, गणेशमान चोक र ट्राफकि चोकमा नःिशुल्क वाईफाई सेवा वस्तिार गरनिे सूचना प्रवधि िशाखा प्रमुख बर्माले बताउनुभयो । एक जना व्यक्तलिे २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने बर्माले जानकारी दनिुभयो । हरेक चोकको ३०० मटिर उत्तर र दक्षणिसम्म इन्टरनेट पहुँच हुने गरी सुवधिा दइिएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डस्किनेक्ट नहुने गरी सुवधिा दनिे प्रयास गरएिको बताइएको छ । वल्र्ड लंिकका नेपालगञ्ज प्रमुख नवराज शर्माले अप्ठोरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा सुरुवात गरएिको बताउँदै यसको दुरुपयोग वा अनाधकिृत प्रयोग रोक्न पब्लकिलाई ट्रयाक गरेर सस्टिममा ल्याउन पोर्टल पन िबनाइएको जानकारी दनिुभयो । सर्वसाधारणले पहलिोपटक नःिशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रवष्टि गर्नुपर्ने शर्माले बताउनुभयो । त्यसपछ िआउने नोटफिकिेशनका आधारमा सुवधिा पाइनेछ । ॅफ्री वाईफाई जोन’ सुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालकिाका प्रबक्ता प्रमोद रजिाल, वडा नम्बर १८ का वडा अध्यक्ष दपिककुमार बर्मा, कार्यपालकिा सदस्य बसन्तकुमार कनौजयिा लगायत उपस्थति हुनुहुन्थ्यो ।

Show in Slider: