समाचार
एकिकृत सम्पत्तिकर / घर-जग्गा कर तिर्नका लागि चाहिने कागजात के-के हुन् ?
- निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
- भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
- मालपोत तिरेको रसिद
- आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि