समाचार
दा.खा नामसारीका लागी चाहिने कागजातहरु के के हुन् ?
- निवेदन
- नागरिकताको प्रतिलिपि
- लिखतको फोटोकपी
- जानकारी पत्र
- मृत्यु दर्ता, नागरिकताको प्रतिलिपि
- नावालक हकदारको हकमा जन्मदर्ता को प्रतिलिपि
- तिरो तिरेको रसिद
- वडा समिति कार्यालयवाट भएको सर्जमिन मुचुल्का