समाचार
संस्था दर्ता सिफारिस का लागी चाहिने कागजातहरु के के हुन्?
- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद। नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात