वडा भेला सम्बन्धि सुचना
सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको जानकारी गराइन्छ। वितरण २०७२ असार २५ सम्म चल्नेछ। भत्ता लिन आउदा परिचयपत्र अनिवार्य लिएर आउनुहोला।
यो कार्यक्रम नेपालगंज उपमहनागरपलिका, वडा नागरिक मंच, सुरक्षा निकाय, स्वच्छ बातावरण सिर्जनाकेन्द्र, आम नगरवासी र अन्य सहजकर्ताहरुको अगुवाइमा हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म निरन्तर चलिरहनेछ |