नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकाल
नेपालगन्ज, मंसिर १९ । नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनी रुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गरेको छ । यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको हो । आज करिब डेढ सय इ-रिक्सालाई चल्न नदिएर 'होल्ड' गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको हो । सार्वजनिक सेवाहरुको डिजिटलाइजेशनका लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा एकीकृत मोबाइल एपको शुभारम्भ गरिएको छ ।