FAQs Complain Problems

समाचार

लोकसेवा आयोगबाट सञ्चालन हुने विभिन्न विज्ञापनहरु को तयारी कक्षा सञ्चालन सम्बन्धी सुचना !!

लोकसेवा आयोगबाट सञ्चालन हुने विभिन्न विज्ञापनहरुको तयारी कक्षा सञ्चालन सम्बन्धी सुचना !!

जिससबाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो स्तरोन्नति कार्य सुरु !!

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज ९मंगलबार० बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै

घोडा लिलाम सम्बन्धी सुचना !!

घोडा लिलाम सम्बन्धी सुचना !!

नेपालगञ्जमा १६ बेड क्षमताको सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालन !!

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नगर प्रमुख प्रशान्त विष्टले आज ९मंगलबार० एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र

Pages