FAQs Complain Problems

समाचार

समाचार

डिजिटाइजेशनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई आवश्यक उपकरण प्रदान !!

जिआइजेडले डिजिटलाइजेशनका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई आवश्यक उपकरण प्रदान गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले आज ती उपकरणहरु ग्रहण गरेका हुन् ।

पाठेघरको क्यान्सर पहिचान गर्न निःशुल्क शिविर गर्दै नेपालगञ्ज उपमहानगर !!

नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । चालू आर्थिक बर्षमा

नेपालगञ्जको विद्युत समस्या समाधानार्थ उपमहानगरपालिकाको चासो !!

अनियमित विद्युत र लो–भोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज ९मंगलबार० नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका

अद्यावधिक र चुस्तदुरुस्त सहकारीका लागि नियमित अनुगमन !!

नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुला

Pages