FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम सञ्चालनका लागी प्रस्ताव पेश गर्ने बारे सुचना !!

सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण कार्यक्रम सञ्चालनका लागी प्रस्ताव पेश गर्ने बारे सुचना !!

WiFi जडान सम्बन्धी सुचना !!

WiFi जडान सम्बन्धी सुचना !!

नेपालगञ्जमा सचेतना प्रबद्र्धन र जरिवाना अभियान (जथाभावी फोहोर फाले ५ देखि १५ हजार जरिवाना) !!

नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रबद्र्धन र जरिवाना अभियान’ थालेको छ । नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ । पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको छ । पर्चा पम्प्लेट वितरण र माइकिंग गर

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन अभिमुखीकरण !!

सहकारी संस्थालाई सुदृढ र भरोसायोग्य बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले अभिमुखीकरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाको आयोजनामा आज सिकाई आदानप्रदान कार्यक्रम गरिएको हो ।

नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित !!

नेपालगन्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकाल

नेपालगन्जमा यात्रु बोक्ने रातो प्लेटका इ-रिक्सामा कडाई, १३२ इ-रिक्सा होल्ड !!

नेपालगन्ज, मंसिर १९ । नेपालगन्ज उपमहानगरपालिकाले गैरकानुनी रुपमा गुडिरहेका इ-रिक्सामाथि कडाई गरेको छ । यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटका इ-रिक्सामाथि कडाई गरिएको हो । आज करिब डेढ सय इ-रिक्सालाई चल्न नदिएर 'होल्ड' गरिएको छ ।

Pages