FAQs Complain Problems

समाचार

आवश्यक सहयोग सम्बन्धमा (वडा कार्यालय सबै) !!

आवश्यक सहयोग सम्बन्धमा (वडा कार्यालय सबै) !!

नेपालगञ्जको ११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न !!

नेपालगञ्ज, असार १६ । नेपालगञ्ज, उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ ।  नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण  गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैग

बर्षे विदा सम्बन्धमा !!

बर्षे विदा सम्बन्धमा !!

नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभा सम्पन्न !!

नेपालगञ्ज, असार ९ । नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । विहिवार नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभामा  बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्

नेपालगञ्जको आर्थिक विकास योजना बन्दै !!

नेपालगन्ज,असार ५ । नेपालगञ्ज उप–महानगरपालिका  आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।   सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त व

विद्युत समस्या समाधानका बारेमा कुलमानसँग नेपालगञ्जका मेयर विष्टको छलफल !!

नेपालगञ्ज, जेठ ३१ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ । नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि  नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा

नेपालगञ्जलाई बालश्रम मुक्त बनाइने !!

नेपालगञ्ज,जेठ २९ । नेपालगञ्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको निय

Pages