नेपालगञ्ज, पुस १४ । नेपालगञ्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगञ्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरिएको छ ।
नेपालगञ्ज, पुस १२ । नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिक मैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ । मस्यौदामाथी सुझाव संकलनको काम समेत सुरु भएको छ । प्रथम राष्टिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना ग
नेपालगञ्ज, पुस १ गते । नेपालगञ्जलाई साक्षर नगर घोषणाका लागि विशेष अभियान सञ्चालन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गरि फागुन अन्त्यसम्म साक्षरता अभियान सञ्चालन गरि फागुन मसान्तमा नेपालगञ्जलाई साक्षर नगर घोषणा गर्न लागिएको जनाएको छ । उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अध
नेपालगञ्ज, मंसिर २८ । नेपालगञ्ज उप–महानगरपालिकाले शहरलाई स्वास्थ्य हवको रुपमा अघि बढाउन प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ । मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समीक्षा कार्यक्रममा नगर प्रमुख डा.
१८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेको छ । नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो । दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयबाट प्रभातफेरी नि