FAQs Complain Problems

समाचार

योजना विवरण SUTRA मा प्रविष्टी तथा खाता खोल्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

योजना विवरण SUTRA मा प्रविष्टी तथा खाता खोल्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन !!

नेपालगञ्ज, साउन १८ । नेपालगञ्ज उप–महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिकसँगै संस्थागत विद्यालयको पनि आकस्मिक अनूगमन थालेको छ । नगर प्रमुख प्रशान्त विष्ट गतसातादेखि आकस्मिक रुपमा विद्यालयहरुको अनूगमनमा निस्कने गर्नुभएको छ । बुधबार शिक्षा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिक

छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता !!

नेपालगञ्ज, साउन १२ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल अघि बढाउनुभएको छ ।  नगर प्रमुख विष्टको पहल र समन्वयमा  भारतीय राजदुताबासका शाखा अधिकृत  चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहिवार अल

नेपालगञ्जमा सामुदायिक विद्यालयमा बेथिती !!

नेपालगञ्ज, साउन ९ । नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका कमजोरी भ

नेपालगञ्जमा जडानका लागि १६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण !!

नेपालगञ्ज, साउन ४ गते । नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उप

साउन १ गते विद्युतीय अटो रिक्सामा नगर प्रमुख विष्ट, अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न आग्रह !!

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय टो रिक्सामा फर्कनुभयो । आईतबार उहाँ कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र र पैदलै पुग्नुभयो । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्धेश्यले नगर प्रमुख विष्ट

भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्ज उप–महानगरपालिकाको सम्मान !!

नेपालगञ्ज, असार २८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो ।

नेपालगञ्जमा सफल ब्यवसायीलाई सम्मान !!

नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत  लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।  उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वड

Pages