नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा अन्तर्राष्टियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको हो । वडा नम्बर ६ मा क्रिकेट मैदान निर्म
नेपालगञ्ज, साउन १६ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले उच्च सावधानी अपनाएको छ । कार्यालयको मुख्य प्रवेशद्धारमा हात धुने ब्यवस्था गरिएको छ । दुईजना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो स्क्यान गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर
नेपालगञ्ज, साउन ४ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) स्थापना गरेको छ । नेपालगञ्जको सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा म