FAQs Complain Problems

समाचार

समाचार

महिला जनप्रतिनिधिलाई सक्षम बनाउन कानुन सिकाउँदै नेपालगन्ज उपमहानगरपालिका !!

नेपालगन्ज, मंसिर १७ । नेपालगन्ज उपमहानगरपालिकाले महिला जनप्रतिनिधिलाई सक्षम बनाउन कानुन सिकाउँदैछ । महिला कार्यपालिका सदस्य तथा वडा सदस्यहरुलाई आवश्यक कानुन सिकाई जागरुक बनाउन दुई दिने तालिम आयोजना गरिएको छ । 

 

सडकमा फोहोर फालेपछि अंकित मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना !!

नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न थालेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही गर्न थालिएको हो । आज विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि मेडिकललाई जरिवाना गराइएको छ । 

Pages