FAQs Complain Problems

समाचार

समाचार

नेपालगञ्ज उद्योग वाणिज्य संघलाई उप–महानगरपालिकाको सम्मान !!

नेपालगञ्ज, फागुन ५ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज उद्योग वाणिज्य संघको नव निर्वाचित कार्य समितिलाई सोमबार सम्मान सहित बधाईज्ञापन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.

नेपालगञ्जमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाइने !!

नेपालगञ्ज,फागुन २ ।  नेपालगञ्ज उप–महानगरपालिकामा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाउने सन्दर्भमा योजना बनाइएको छ । अभियानलाई प्रभावकारी बनाउनका लागि शुक्रबार दादुरा रुवेला खोप अभियान २०७६ पालिका स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका

नेपालगञ्जका ३९ स्थानमा हाईमाष्ट लाईट बल्ने !!

नेपालगञ्ज,फागुन १ ।  नेपालगञ्ज उप–महानगरपालिका तीन दर्जन बढि स्थानमा हाईमाष्ट लाईट जडान गरिने भएको छ ।  नगरको विपी चोकमा जडान गरिएका जस्तै थप स्थानमा हाईमाष्ट लाईट जडान गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.

नेपालगञ्जमा आर्थिक विकासमा टेवा दिने क्षेत्रको पहिचान !!

नेपालगञ्ज, माघ २९ । नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख क्षेत्रहरु र आर्थिक क्षेत्रका मूल्य श्रृंखलाहरुको पहिचान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना अन्तर्गत् पहिलो चरणको कार्

नेपालगञ्ज मेयर कप रनिङ शिल्डमा मोडेल एकेडेमी प्रथम !!

नेपालगञ्ज, माघ २९ गते । राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ को उपाधी नेपालगञ्ज मोडल एकेडेमीले हात पार्न सफल भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भई बुधबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गर

नेपालगञ्जमा प्रथम मेयर कप खेलकुद सुरु !!

नेपालगञ्ज, माघ २७ गते । राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ सोमबारदेखि सुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ३९ विद्यालयका एक

नेपालगञ्ज उपमहानगरपालिकामा आम औषधी सेवन कार्यक्रम शुरु !!

नेपालगञ्ज, माघ २५ गते । नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन अभियान शनिबारदेखि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यालयमा शनिबार नगर प्रमुख डा.

नेपालगञ्जमा माघ २७ देखि रनिङ्ग शिल्ड !!

नेपालगञ्ज, माघ २२ । नेपालगञ्ज उप–महानगरपालिका प्रथम मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता–२०७६ यहि माघ २७ देखि २९ गते सम्म हुने भएको छ । मंगल मावि नेपालगञ्जमा हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ५६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने भएको छ । मेयर कपसँगै अन्तर मावि स्तरी

Pages