FAQs Complain Problems

समाचार

नेपालगञ्जमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने !!

नेपालगञ्ज, कात्तिक २३ गते । उपभोक्ता अधिकारबारे आम नागरिकलाई सचेत गर्न नेपालगञ्जमा उपभोक्ता शिक्षा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा आईतबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता अधिकारबारे सर्वप्रथम उपभोक्ता लगायत सबैलाई सचेत गराउन व

नेपालगञ्जको नगरभवनमा अत्याधुनिक सपिङ कम्पलेक्स बन्ने !!

नेपालगञ्ज, कात्तिक २० । नेपालगञ्ज उप–महानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा  अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने भएको छ । नगर प्रमुख डा.

वडा सदस्य परियारको स्मृतिमा शोकसभा !!

नेपालगञ्ज, कात्तिक १८ । नेपालगञ्ज उप–महानगरपालिकाले वडा सदस्य शान्तिदेवी परियारको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार श्रद्धाञ्जलीसभा गरेको छ । श्रद्धाञ्जलीसभामा नगरप्रमुख डा.

वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा !!

नेपालगञ्ज, कात्तिक २ । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजना अन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् । नगर प्रमुख डा.

नगर प्रमुख राणाले गरे स्वास्थ्यकर्मीको प्रशंसा !!

नेपालगञ्ज, असोज २८ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.

नेपालगञ्ज उप–महानगरपालिकाको आफ्नै ग्यारेज !!

नेपालगञ्ज, असोज २६ । नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक ग्यारेज सञ्चालनमा ल्याएको छ ।  नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १३ मा जिल्ला समन्वय समिति बाँकेले उपलब्ध गराएको जग्गामा आधुनिक ग्यारेज निर्माण गरि आईतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीव

नेपालगञ्जमा छात्रा कलेज सञ्चालन र व्यवस्थापनको तयारी !!

नेपालगञ्ज, असोज २५ गते । प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उप–महानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श सुरु गरेको छ । नगर प्रमुख डा.

जरुरी सूचना !! (शिक्षा शाखा)

जरुरी सूचना !! (शिक्षा शाखा)

Pages