FAQs Complain Problems

समाचार

सम्पूर्ण शैक्षिक संस्था, ट्यूशन सेन्टर, कोचिङ्ग सेन्टरहरु बन्द गर्ने सम्बन्धी सूचना !!

सम्पूर्ण शैक्षिक संस्था, ट्यूशन सेन्टर, कोचिङ्ग सेन्टरहरु बन्द गर्ने सम्बन्धी सूचना !!

अत्यन्त जरुरी सूचना (COVID-19) !!

अत्यन्त जरुरी सूचना (COVID-19) !!

कानून निर्माणका लागि प्रशिक्षण !!

नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तहमा कानून निर्माण विषयमा प्रशिक्षण दिन थालिएको छ ।  जिआईजेडको प्राविधिक सहयोग तथा नेपाल कानून समाजको सहयोगमा शुक्रबारदेखि ३ दिने प्रशिक्षण कार्यक्रमको सुरुवात भएको हो । प्रशिक्षणको उद्घाटनमा नेपालगञ्ज उपमहान

बिधालय बिदा सम्बन्धमा !!

बिधालय बिदा सम्बन्धमा !!

जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एकसातासम्म सम्पुर्ण शैक्षिक  सस्था बन्द हुनेछ्न ।

नेपालगंज उप-महानगरपालिकाको आयोजनामा संचालित स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम समापन ।

नेपालगंज उप-महानगरपालिकाको आयोजनामा मिति 2077/12/26 देखि 2077/12/29 गते सम्म संचालित स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम आज नेपालगंज उप-महानगरपालिकाको तालिम केन्द्रमा समापन भएको छ। उक्त प्रशिक्षण कार्यक्रम नेपालगंज उप-महानगरपालिका, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाख

नेपालगञ्जमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा !!

नेपालगञ्ज, चैत २० । नेपालगञ्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले शुक्रबार कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्नुभयो ।

नेपालगञ्जमा डेढलाखलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइदै !!

नेपालगञ्ज, चैत २० । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम–२०७७ अन्तर्गत आम औषधी सेवन कार्यक्रम शुक्रबारदेखि नेपालगञ्ज उपमहानगरपालिकामा पनि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.

Pages