नेपालगञ्ज,बैशाख २८ । नेपालगञ्ज उप–महानगरपालिकाले अबदेखि श्रमिक, मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहतको सट्टा रोजगार दिने भएको छ । नगरका २३ वटै वडामार्फत विपन्न समुदायका लागि काम दिन लागिएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
नेपालगञ्ज, बैशाख २६ । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको छ । नगर प्रमुख डा.
नेपालगञ्ज, बैशाख २१ गते । नेपालगञ्ज उप–महानगरपालिकाले आईतबारसम्म राहत वितरणमा अढाई करोड बढि खर्च गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाले स्थायी बसोबास गरिरहेका विपन्न परिवारलाई प्रति परिवार एक हजार ७५० रुपियाको दरले खाद्यान्न सहयोग गरेको छ । आईतबारसम्म १२ हजार ६४६ परिवारलाई दुई करोड २१ लाख ३० हजा
नेपालगञ्ज, बैशाख १५ । नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो ।