नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तहमा कानून निर्माण विषयमा प्रशिक्षण दिन थालिएको छ । जिआईजेडको प्राविधिक सहयोग तथा नेपाल कानून समाजको सहयोगमा शुक्रबारदेखि ३ दिने प्रशिक्षण कार्यक्रमको सुरुवात भएको हो । प्रशिक्षणको उद्घाटनमा नेपालगञ्ज उपमहान
नेपालगंज उप-महानगरपालिकाको आयोजनामा मिति 2077/12/26 देखि 2077/12/29 गते सम्म संचालित स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम आज नेपालगंज उप-महानगरपालिकाको तालिम केन्द्रमा समापन भएको छ। उक्त प्रशिक्षण कार्यक्रम नेपालगंज उप-महानगरपालिका, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाख