नेपालगञ्ज, जेठ १६ । नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित बनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबा
नेपालगञ्ज, जेठ ७ । नेपालगञ्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा.
नेपालगञ्ज, जेठ ६ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बस्नुभयो ।
कृषि शाखा समानिकरण तर्फको तरकारी उत्पादन, प्रदेश कोभिड विशेष कार्यक्रम तथा कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामाग्री अनुदान कार्यक्रम को ढांचा !!
नेपालगञ्ज, जेठ २ । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा.