FAQs Complain Problems

समाचार

विरामी भेट्न नगर प्रमुख राणा अस्पताल र आईसोलेसन !!

नेपालगञ्ज, बैशाख २७ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जका वडास्तरमा कार्यक्रम !!

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ । उप–महानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उपप्रमुख मगरका अनुसार वडा नम्बर १ र १८ ले चिकित्सक सहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्

सिलिण्डरको खोजीमा नेपालगञ्जका मेयर डा. राणा !!

नेपालगञ्ज, बैशाख २५ ।  नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डा. धवलशम्शेर राणाले सिलिण्डर खोजी सुरु गर्नुभएको छ । अस्पताल बाहेक अन्य काममा प्रयोग भएका सिलिण्डिर डा.

नेपालगञ्ज उपमहानगरलाई कशौधन बैश्य समाजको सहयोग !!

नेपालगञ्ज बैशाख २२ गते । कशौधन बैश्य समाज बाँकेले आईसोलेसन केन्द्र सञ्चालनका लागि नेपालगञ्ज उप–महानगरपालिकालाई ३२ वटा बेट सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । वाल मन्दिरमा पनि आईसोलेसन केन्द्र सञ्चालन

होम आईसोलेसनमा बसेकालाई नेपालगञ्ज उप–महानगरले किट उपलब्ध गराउने !!

नेपालगञ्ज, बैशाख २१ । नेपालगञ्ज उप–महानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई घरघरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ । नगर प्रमुख डा.

स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न उप–महानगरको निर्देशन !!

नेपालगञ्ज,बैशाख २१ गते । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड –१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि उप–महानगरपालिकाबाट सञ्चालित कार्यक्रमहरुको अनूगमनका लागि गठित समितिक

नेपालगञ्जले स्वास्थ्यकर्मी भर्ना गरि भेरीमा खटायो !!

नेपालगञ्ज,बैशाख २० गते । नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरु करारमा भर्ना गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वा

भेरीमा खाना खुवाउन नेपालगञ्जले सहयोग गर्ने !!

नेपालगञ्ज, बैशाख २० गते । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एकलाख ५० हजार रुपियाँ सहयोग गर्ने भएको छ । विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपियाँमा प्रति छाक व

नेपालगञ्जमा तेश्रो आईसोलेसन केन्द्र बनाउँदै उप–महानगरपालिका

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । हाल ह्वाईट हाउस र रामलिला मैदानस्थित तालिम केन्द्रमा आईसोलेसन सञ्चालन गरिरहेको उपमहानगरपालिकाले तेश्रो आईसोलेसन केन्द्र वालमन्दिरको सभाहलमा निर्माण गर्ने भएको छ । नगर प्रमुख डा.

Pages