FAQs Complain Problems

समाचार

औषधी आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (२०७८/०२/१०)!!

औषधी आपूर्ति सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (२०७८/०२/१०)!!

दरभाउपत्र सूचना रद्द गरिएको बारे !!

दरभाउपत्र सूचना रद्द गरिएको बारे !!

नेपालगञ्जमा ५० प्रतिशत अनुदानमा धानको विउ !!

नेपालगञ्ज, जेठ ७ । नेपालगञ्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा.

नेपालगञ्जको आईसोलेसनमा बसेकाहरु भन्छन– सेवा राम्रो छ !!

नेपालगञ्ज, जेठ ६ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बस्नुभयो ।

कोभिड–१९ संकट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि नेपालगञ्ज उप–महानगरपालिकाबाट भएका प्रयास !!

नेपालगञ्ज, जेठ २ । नेपालगञ्ज उप–महानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा.

कोरोना रोकथाम र नियन्त्रणका लागि चिकित्सकसँग छलफल

नेपालगञ्ज, बैशाख ३१ गते । कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ । नगर प्रमुख डा.

नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने !!

नेपालगञ्ज, बैशाख ३१  । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गर

चिकित्सक र स्वास्थ्यकर्मीबीच छलफल, वडामा स्वास्थ्य सेवा प्रभावकारी बनाइने !!

नेपालगञ्ज, जेठ १ गते । नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल चिकित्सक संघ नेपालगञ्जको सहकार्यमा हरेक वडामा होम आईसोलेसनमा बसेका कोभिड संक्रमितहरुलाई विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको अनुरोधका आधारमा संघले नगरका सबै २३ वटै वडाका लागि चिकित्सकलाई जिम्मेवारी दिएको छ । उपमह

Pages