FAQs Complain Problems

समाचार

समाचार

दोश्रो त्रैमासिक निकाशा माग गर्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

दोश्रो त्रैमासिक निकाशा माग गर्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

नेपालगञ्जमा अन्तर्राष्ट्रिय अपांगता दिवस !!

नेपालगञ्ज, मंसिर १७ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मुल समारोह समिति नेपालगञ्ज उप–महानगरपालिका नगर कार्यपालिका र नगर स्तरीय अपांगता सञ्जालको आयोजनामा नेपालगञ्जमा ¥याली तथा सभा गरि दिवस मनाइएको हो । नगरका

पर्यटन मन्त्री भट्टराई नेपालगञ्जको वाटरपार्कमा !!

सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिबार नेपालगञ्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको सं

नेपालगञ्जमा वृहत प्रदर्शन सहित १६ दिने अभियानको सुभारम्भ !!

नेपालगञ्जमा वृहत ¥याली प्रदर्शन गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सुभारम्भ गरिएको छ । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ १६ दिने अभियानको सुभारम्भ गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान नगर स्तरीय मुल समारोह समि

नेपालगञ्ज अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त भएको घोषणा !!

नेपालगञ्ज, कात्तिक २८ गते । बाँकेको नेपालगञ्ज उप–महानगरपालिकालाई बिहिवारदेखि अभिभावकविहिन, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र नेपालगञ्ज उप–महानगरपालिका कार्यवाहक प्रमुख उमा थापा मगरले बिहिवार आयोजित औपचारिक कार्यक्रममा नेपालगञ्जलाई देशकै प

Pages