FAQs Complain Problems

समाचार

आधारभूत तह कक्षा ८ (आठ) को परिक्षा तालिका संसोधन सम्बन्धी सूचना !!

आधारभूत तह कक्षा ८ (आठ) को परिक्षा तालिका संसोधन सम्बन्धी सूचना !!

नेपालगञ्ज विमानस्थलमा पनि हेल्थ डेस्क !!

नेपालगञ्ज, फागुन २२ । बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज विमानस्थलमा समेत हेल्थडेस्क सञ्चालन गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बिहिवारदेखि सञ्चालन गरिएको हेल्थडेस्कमा विहान ५

कोरोना भाईरस विरुद्ध नेपालगञ्जमा उच्च सतर्कता !!

नेपालगञ्ज,फागुन २० । बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । चीनमा कोरोना भाईरस गम्भिर समस्याका रुपमा देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले नेपाल–भारत सीमास्थित जमुनाह नाकामा सञ्चालनमा ल्याएको  हेल्प डेस्कलाई

नेपालगञ्जमा आयोडिन महिनाको कार्यक्रम !!

नेपालगञ्ज, फागुन १७ । नेपालगञ्ज उप–महानगरपालिकाको चिडिमार वस्तीमा  आयोडिन नुनको प्रचारात्मक कार्यक्रम गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दको नेतृत्वमा शनिबार चिडिमा वस्तीमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । फेब्रुअरी महिना आयोडिन महिनाको रुपमा मनाउने गरिएको

नेपालगञ्जको शैक्षिक गुणस्तर सुधारको प्रतिवद्धता !!

नेपालगञ्ज, फागुन १६ गते । नेपालगञ्जमा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १८ बुँदे शिक्षा घोषणापत्र जारि गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकरणका लागि नेपालगञ्ज उपमहनागरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न नेपालगञ्ज शैक्षिक सम्मेलनबाट शिक्षा घोषणापत्र जारि गरिएको छ । सम्मेलनम

आत्म सुरक्षाका लागि नेपालगञ्जमा महिलालाई तालिम दिइने !!

नेपालगञ्ज, फागुन १६ गते । नेपालगञ्ज उप–महानगरपालिकाको महिला तथा किशोरीहरुको आत्मरक्षाका लागि तालिम सञ्चालन गर्ने भएको छ । किशोरी एवं महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सिपको विकास गरी लैगिंक हिंसा न्यूनिकरण गर्ने प्रयोजनका लागि आत्मसुरक्षा तालिम सञ्चालन गर्न लागिएको महिला तथा बालबालिका शाखाका अधिकृत

Pages