FAQs Complain Problems

समाचार

नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुद्वारा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति !!

नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुको स्वास्थ्य परीक्षण भई घर जान तयार परेको अवस्थामा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

नेपालगञ्जका कर्मचारीले गरे आठ लाखको सहयोग !!

नेपालगञ्ज, बैशाख ५ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारीहरुले  आप्mनो पारिश्रमिक कोषमा सहयोग गरेका छन् ।

दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ !!

नेपालगञ्ज,बैशाख ४ । नेपालगञ्जको जयरपुरस्थित दशगजा नजिकै क्वारेन्टाईनमा बसिरहेका सबैको कोरोना परीक्षण नेगेटिभ आएको छ ।

निःशुल्क भण्डारा सञ्चालन हुने !!

नेपालगञ्ज, चैत २९ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाले  नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ ।

Pages