FAQs Complain Problems

समाचार

समाचार

राहत सामाग्री बुझेको व्यक्तिहरुको नाम सार्वजनिक गरेको बारे सूचना (वडा नं. ५) !!

राहत सामाग्री बुझेको व्यक्तिहरुको नाम सार्वजनिक गरेको बारे सूचना (वडा नं. ५) !!

निःशुल्क भण्डारा सञ्चालन हुने !!

नेपालगञ्ज, चैत २९ गते ।  नेपालगञ्ज उप–महानगरपालिकाले  नगर क्षेत्र भन्दा बाहिरबाट आई बसोबास गरिरहेका विपन्न समुदायका ब्यक्तिका लागि लक्षित गरि निशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ ।

प्रदेश र संघबाट राहत प्राप्त भएको छैन, राणा !!

नेपालगञ्ज, चैत २४ । नेपालगञ्ज उपमहानगरपालिकाले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्नका लागि सिङ्गो देश लकडाउनको अवस्थामा  अति विपन्न परिवारलाई संघीय तथा प्रदेश सरकारबाट सहयोग प्राप्त भएपछि मात्रै राहत उपलब्ध गराउन सकिने जनाएको छ ।

Pages