FAQs Complain Problems

समाचार

समाचार

निकाशा माग गर्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

निकाशा माग गर्ने सम्बन्धमा (वडा कार्यालय सबै) !!

बिश्व बैंकको टोली नेपालगञ्जमा, पाईलट परियोजना सुरु !!

पाईलट परियोजना संचालनका लागि विश्व बैंकको विषेशज्ञ सहितको टोली नेपालगञ्ज पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका बिश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको हो । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख

स्थानीय सरकार र प्रशासनबीच सहकार्यमा जोड !!

नेपालगञ्ज, भदौं २२ गते । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.

नेपालगञ्जमा शिक्षा दिवस !!

नेपालगञ्ज, भदौं २२ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह आइतबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आइतबार नेपालगञ्जमा उत्कृष्ट विद्यालय,शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ ।

नेपालगंज उप-महानगरपालिकाद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न !!

नेपालगञ्ज उपमहानगरपालिकाले मिति २०७६ साल भदौ ८ गते आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम यो ऐतिहासिक नगर हामी सवैको शहर भन्ने मूल नारालाई आत्मसात गरुी २०७४ असारबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हाले यता ३ ओटा बजेट विनियोजन भैसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय बजेट र योजनालाई

गाई संरक्षणका लागि खाता संचालनमा !!

नेपालगञ्ज, भदौं २ गते । नेपालगञ्जमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि कोष जम्मा गर्न बैंक खाता संचालनमा ल्याइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ संचालनमा ल्याइएको हो । गाई संरक्षण

Pages