FAQs Complain Problems

समाचार

समाचार

राहत सामग्रीका लागी दरभाउ पेश गर्ने बारे सूचना (२०७७/०१/१६) !!

राहत सामग्रीका लागी दरभाउ पेश गर्ने बारे सूचना (२०७७/०१/१६) !!

नेपालगञ्जमा १२ हजार बढिलाई राहत वितरण !!

नेपालगञ्ज, बैशाख १५ । नेपालगञ्ज उप–महानगरपालिकाले नगर क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने १२ हजार बढि विपन्न परिवारलाई राहत वितरण गरेको छ । नगरभित्र बसोबास गर्ने  विपन्न समुदायका दैनिक ज्याला मजदुरी गर्ने, श्रमिक  गरि १२ हजार ४०६ परिवारलाई राहत वितरण गरिएको हो ।

Pages