FAQs Complain Problems

समाचार

सन्चार सम्बन्धी कार्यक्रम सन्चालनका लागी प्रस्ताव पेश गर्ने बारे सूचना साथै सोको आवश्यक कार्यक्षेत्रगत शर्त !!

सन्चार सम्बन्धी कार्यक्रम सन्चालनका लागी प्रस्ताव पेश गर्ने बारे सूचना साथै सोको आवश्यक कार्यक्षेत्रगत शर्त !!

वाटरपार्क परियोजना अघि बढ्यो !!

नेपालगञ्ज, मंसिर ३० ।  नेपालगञ्ज नगर विकास समितिले वाटरपार्क परियोजनालाई अघि बढाउन महत्वपूर्ण निर्णय गरेको छ  । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख समेत रहनुभएका नगर समितिका अध्यक्ष डा.

नेपालगञ्जमा पशु स्वास्थ्य शिविर ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १४ भवानियापुरमा शुक्रबार निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरकोउद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमकारनाथमिश्राले शिविरबाट पशुपालक किसान लाभान्वित भएको बताउनुभयो । शिविरमा पशुको स्वास्थ्य जाँचसँगै निशुल्क रुपमा औष

योजना कार्यान्वयनमा नेपालगञ्जको कडाई !!

नेपालगञ्ज,मंसिर २७ । नेपालगञ्ज उप–महानगरपालिकाले चालु आर्थिकवर्षका योजनाको कार्यान्वयनका लागि सक्रियता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रियता बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । नेपालगञ्जमा चालु आर्थिकवर्षमा वडा

नेपालगञ्जमा अन्तर्राष्ट्रिय अपांगता दिवस !!

नेपालगञ्ज, मंसिर १७ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मुल समारोह समिति नेपालगञ्ज उप–महानगरपालिका नगर कार्यपालिका र नगर स्तरीय अपांगता सञ्जालको आयोजनामा नेपालगञ्जमा ¥याली तथा सभा गरि दिवस मनाइएको हो । नगरका

पर्यटन मन्त्री भट्टराई नेपालगञ्जको वाटरपार्कमा !!

सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिबार नेपालगञ्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको सं

Pages