FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभा !!

नेपालगञ्जलाई प्लाष्टिक मुक्त घोषणाको तयारी

सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन !!

नेपालगञ्ज, चैत्र १ गते– नेपालगञ्जको मुख्य सडक सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिदैछ । नमूना कार्यक्रमका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो अभ्यास गर्न लागेको हो । सुर्खेत रोड सरसफाईका लागि चार वटा संस्थालाई ५ वटा रुट (क्षेत्र) निर्धारण गरेर जिम्मेवारी समेत दिइएको छ । परिक्षणका रुपमा अहि

विकासका योजना बारे नगर प्रमुख राणाको प्रेस विज्ञप्प्ती !!

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ महत्वपूर्ण योजनाहरुलाई विशेष प्राथमिकताका साथ निर्माण कार्य बढाइरहेको छ । पछिल्लो चरणमा गरिएका केही कामको विवरण सहितको नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा जारी प्रेस विज्ञप्प्ती

एकल महिला सञ्जालको भवन निर्माण शुभारम्भ !!

नेपालगञ्ज, फागुन ३० गते –द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा ३ तले भवन निर्माणको विधीवत शुभारम्भ गरियो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उपप्रमु

सञ्चार प्रविधीको प्रयोगले सुशासन र सहज सेवा प्रवाहमा सहयोग !!

नेपालगञ्ज, फागुन २९ गते– खुल्ला स्थानीय सरकारको अवधारणाले पारदर्शीता, उत्तरदायी र जनसहभागीता बढाएको ठहर गर्दै यसको थप प्रभावकारितामा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा नेपालगञ्जमा भव्य ¥याली !!

नेपालगञ्ज, फागुन २४ गते– नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव

Pages