नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ महत्वपूर्ण योजनाहरुलाई विशेष प्राथमिकताका साथ निर्माण कार्य बढाइरहेको छ । पछिल्लो चरणमा गरिएका केही कामको विवरण सहितको नगर प्रमुख डा धवल शम्शेर राणाद्धारा जारी प्रेस विज्ञप्प्ती
नेपालगञ्ज, फागुन ३० गते –द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको शिलान्यास गरिएको छ । नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा ३ तले भवन निर्माणको विधीवत शुभारम्भ गरियो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उपप्रमु
नेपालगञ्ज, फागुन २४ गते– नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव
नेपालगञ्ज फागुन २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिका कार्यालय परिसरमा बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।
नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधि भबन निर्माण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०७५ फाल्गुन २२ गते बुधबारका दिन वडा भबनको हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष सहित करिव ३८ जनाको सक्रिय सहभागिता भएको थियो । नेपालगन्ज उप महानगरपालिका र भूकम्प प्रबिधि
नेपालगञ्ज, फागुन १८ गते – बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्