समाचार
नेपालगञ्ज उप-महानगरपालिकाको वडागत विवरण !!
नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप !!
नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका
नेपालगञ्ज उप-महानगरपालिकाको Mobile APP Google Play Store मा गई Nepalgunj Submetropolitan search गरि तथा यो लिकंमा गई Download गर्नु हुन अनुरोध छ |
सेवाहरु
सेवा प्रकारः- जग्गाधनी पूर्जाहराएको सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नगरसभाले तोकेबमोजिम
आवश्यक कागजातहरुः-

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
- निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार

- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाण पत्रको सक्कल
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासकोे पत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
- मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पूर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- आवश्यक प्रमाणका कागजातहरु पेश भएको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- घर नक्सा उपशाखा/ योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित कार्यालय प्रमुख
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक प्रमाणका कागजातहरु पेश भएको ३ दिन भित्र
जिम्मेवार अधिकारीः- घर नक्सा उपशाखा/ योजना शाखा / प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित कार्यालय प्रमुख
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-
१) सर्जमिन
२) तिरो तिरेको रसिद
३) नागरिकता
४) पास भएको सक्कल नक्सा र प्रमाणपत्र
सेवा प्रकारः- दा.ख. नामसारी
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार

- निवेदन
- नागरिकताको प्रतिलिपि
- लिखतको फोटोकपी
- जानकारी पत्र
- मृत्यु दर्ता, नागरिकताको प्रतिलिपि
- नावालक हकदारको हकमा जन्मदर्ता को प्रतिलिपि
- तिरो तिरेको रसिद
- वडा समिति कार्यालयवाट भएको सर्जमिन मुचुल्का
सेवा प्रकारः- चार किल्ला प्रमाणित
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- व्यवसाय नवीकरण
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद। नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
- निवेदन
- जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
- भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
- भवन / जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
- मालपोत तिरेको रसिद
- आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सोको प्रमाणित प्रतिलिपि
- नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि