नेपालगन्ज भदौ २२ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ स्थित शमसानघाट व्यवस्थित एवं सुन्दर बनाइदैछ । हिन्दुहरुको लाश जलाउने र गाडने ठाउँका रुपमा रहेको शमसान क्षेत्रमा थुपै्र संरचना निर्माण गरिनुका साथै शान्त र सफा बातावरण सिर्जना गरिदैछ । नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ र एकिकृत शहरी विकास आयोजन
नेपालगञ्ज भदौ १९ गते– नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषि यन्त्र प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रम र ५० प्रतिशत अनुदान अन्तर्गत केही कृषक र केही फर्मलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । मागमा आधिारित कार्यक्रम अन्तगर्त नेपालगञ्ज– १६ का मो
नेपालगञ्ज १६, स्थानीय सरकारले चौतर्फी कर बढाईरहेको चर्चा चलीरहेका बेला नेपालगन्ज उप–महानगरपालिकाको एउटा वडाले भने दर्जनबढी सेवा निशुल्क गरिएको जनाएको छ ।
नेपालगञ्ज भदौ ११ गते – सडकमा पार्किङ गरेवापत नेपालगञ्ज उपमहानगरपालिकाले अब कुनै पनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको छ । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ्गस्थल तोकेर शुल्क लिने तयारी थालेको थियो
नेपालगञ्ज भदौ ६ गते– नेपालगञ्जकी दानवीर स्वर्गीय औतार देई कसौधन चौधराइनको आठौं स्मृती दिवसमा विवीध कार्यक्रम गरिएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा जग्गा लगायत करोडौंको सम्पती दान गरेर उदाहरणीय बन्नु भएकी स्वर्गीय चौधराइनको स्मृति दिवसमा उहाँको शालिकमा माल्याअर्पणसहित फलफूल, स्टेशनरी वितरण, वृ
नेपालगञ्ज, भदौ २ गते– नेपालगञ्ज उपमहानगरपालिकालाई बातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियाली, स्वच्छ बातावरण बनाइदैछ । विकास निर्माणसँगै बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार व
नेपालगञ्ज, साउन २८ गते– मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा व्यारेकको दक्षिण खाली जमीनमा मान सरोबर मन्दिर कम्प्लेक्स, बोटानीकल गार्डेन लगायतका भौतिक संरच
नेपालगञ्ज साउन ३० गते – बालमैत्री स्थानीय शासनका लागि नेपालगञ्जका वडा कार्यालयहरु सक्रिय बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले बाल मैत्री वडा घोषणाको बातावरण तयार गरिरहेका बेला वडा न २ ले पनि बाल मैत्री वडाका लागि पहलकदमी लिएको छ ।
भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा २०७५।०४।२५ गते यस नेपालगंज उप–महानगरपालिका मा यस नगर क्षेत्र भित्र भवन निर्माण तथा नक्सा पास सम्बन्धी कार्य गर्ने परामर्शदातालाई एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रममा भवन निर्माण मा भएको आचार संहिता तथा भवन निर्माण