नेपालगञ्ज पुष २० गते – स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनीधी संगठित भएका छन् । बाँके जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा आज एक जुट भएका हु्न् । नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोज
नेपालगञ्ज, पुष १८ गते– नगर क्षेत्रमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सहज र प्रभावकारी बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाका हरेक वडामा अब अनलाईन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण सेवालाई व्यवस्थित गरिन लागिएको हो । २३ वटै वडाका वडा सचिव र सहायकलाई ल
नेपालगन्ज उपमहानगरपालिकाले केही पुर्वाधार निर्माणका लागि स्थलगत अवलोकन गरेको छ । नगर क्षेत्रमा कान्जी हाउस, रंगशाला र गौशाला निर्माणका लागी उपमहानगरपालिकाका तर्फबाट मंगलबार वडा नम्वर २३ स्थित हिरमिनियामा सरकारी जग्गा निरिक्षण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवलसमर राणा, उपप्रमुख उमा थापामगर
नेपालगञ्ज, मंसीर २९ गते । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, स्वयंसेवीका सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा आज ब्याण्ड बाजासहि
नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन लागिएको हो ।