स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै शिक्षा स्वास्थ्य र विकास निर्माणको लागि विभिन्न पहलकदमी सुरु भएको छ । सोही क्रममा नेपालगन्ज उप–महानगपालिकाले नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गरेको छ । शिक्षा सम्वद्ध अधिकारी, विद्यालयको माग र आवश्यक्तालाई मध्यनजर गर्दै
नेपालगञ्ज नगरलाई स्वच्छ, सफा सुन्दर बनाउनका लागी नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज नगरमा बृहत्त सरसफाई अभियान संचालन गर्ने भएको छ ।सरसफाई अभियानमा नगरका समपुर्ण आम नागरिकहरु,राजनैतिक दलका नेता, कार्यक्रता,राष्टसेवक कर्मचारीहरु सेना नेपाल प्रहरी,सस्रत्र प्रहरी, समाजसेवी,बुद्धिजिबीहरुको सभागिता
नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपद जोखीम व्यस्थापन योजना तर्जुमा निर्देशीका अनुसार वडा अध्यक्ष, कार्यपालिका सदस्य, सम्वद्ध विज्ञ, सम्वद्ध संस्था सदस्य रहने गरि समिति निर्माण गरेको हो । अक्सफामसँगको सहयोग तथा बि गु्रपसँगको सहकार्यमा नगरमा शहरी केन्द्रका लागि उत्थानशिलता अभिवृद्धि र जलवायु परि